स्वीस समाचार
नेपाली संगीतको रौनक बर्नमा, शान्ता रानी परियारको सांगीतिक प्रस्तुति हुने
बेर्न। स्विट्जरल्याण्डका नेपाली समुदायलाई लक्षित गर्दै आगामी २० जुन २०२६ शनिबारका दिन बेर्नमा एक भव्य “नेपाली सांस्कृतिक कार्यक्रम” आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना...
स्वास्थ्य मन्त्रीलाई सोसाइटी अफ नेपलीज हेल्थकेयर प्रोफेशनल्स इन युरोपद्वारा ज्ञापनपत्र: एनआरएन चिकित्सक दर्ता प्रावधान संशोधन गर्न माग
जेनेभा। सोसाइटी अफ नेपलीज हेल्थकेयर प्रोफेशनल्स इन युरोपका अध्यक्ष डा. बिनय कुमार श्रेष्ठले नेपाल सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्रीमती नीशा मेहतालाई उनको...
जुरीख नेपाली स्पोर्ट्स क्लबद्वारा पाँचौं पिङ्गपोङ्ग प्रतियोगिता आयोजना हुने
जुरीख। जुरीख नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्विट्जरल्याण्डले “पाँचौं पिङ्गपोङ्ग (टेबल टेनिस) प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ। खेलकुद तथा विभिन्न सामाजिक कार्यक्रममार्फत स्वीस तथा...
एनआरएनए स्विट्जरल्याण्डद्वारा नेपाली नयाँ वर्ष २०८३ भव्य रूपमा मनाइयो
जुरीख। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा गत शनिबार जुरीखमा सांस्कृतिक कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ।...
बेल्जियममा ११औँ “INAS युरोप क्षेत्रीय कार्यक्रम २०२६” आयोजना हुने, स्विट्जरल्याण्डबाट कलाकार छनोटको तयारी
जुरीख। युरोपमा रहेका नेपाली कलाकारहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले INAS ११औँ युरोप क्षेत्रीय कार्यक्रम २०२६ बेल्जियममा आयोजना हुने भएको छ। कार्यक्रम आगामी २४–२५ अप्रिल...
एनआरएनए स्विट्जरल्याण्डद्वारा ११६औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइयो
बेर्न। गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा ११६औं अन्तर्राष्ट्रिय महिला दिवस २०२६ शनिवार बर्नमा विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।
कार्यक्रमको अध्यक्षता एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष...
विश्वास जितेपछि: नेपालको नयाँ नेतृत्वका लागि एक NRN को खुला पत्र
“राज्यं धर्मेण तिष्ठति।”
(राज्य धर्म र न्यायमा टिक्छ।)
सबैभन्दा पहिले, नेपाली जनताको विश्वास प्राप्त गर्न सफल हुनु भएकोमा तपाईंहरू सबैलाई हार्दिक बधाई।
निर्वाचन जित्नु भनेको केवल एउटा...
स्विट्जरल्याण्डको ‘२० मिनेट’ दैनिकमा ३५ वर्षका र्यापर नेपालका प्रधानमन्त्री बन्न सक्ने सम्भावनाबारे समाचार
जुरीख। स्विट्जरल्याण्डबाट प्रकाशित हुने लोकप्रिय दैनिक पत्रिका 20 Minuten ले नेपालमा ३५ वर्षका एक र्यापर प्रधानमन्त्री बन्न सक्ने सम्भावनाबारे समाचार प्रकाशित गरेको छ। उक्त...
एनआरएनए स्विट्जरल्याण्डद्वारा जुरीखमा ‘नेपाली नयाँ वर्ष २०२६’ कार्यक्रम आयोजना
जुरीख। आगामी अप्रिल १८, २०२६ मा स्विट्जरल्याण्डको जुरीखमा भव्य रूपमा ‘नेपाली नयाँ वर्ष २०२६’ कार्यक्रम आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको...
बेर्नबाट नेपाली परिकारको अनलाइन सप सञ्चालन
बेर्न। स्विट्जरल्याण्डको बेर्नबाट नेपाली परिकारको अनलाइन सप सञ्चालनमा आएको छ। केही महिना अघिदेखि सञ्चालनमा रहेको उक्त सपलाई बिनिता सुनार र विश्वास गहतराज संयुक्त रूपमा...
अन्तर्राष्ट्रिय महिला दिवस बेर्नमा विशेष कार्यक्रमसहित मनाइने
बेर्न। महिलाको अधिकार, सम्मान र सशक्तिकरणको सन्देश फैलाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२६ गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा बर्नमा विशेष कार्यक्रमसहित मनाइने...
महाशिवरात्रीको अवसरमा बर्नमा नेपाली भेटघाट कार्यक्रम आयोजना हुँदै
बेर्न। स्विट्जरल्याण्डमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै Himalayan Agro Trade ले महाशिवरात्रीको पावन अवसरमा “महाशिवरात्री नेपाली भेटघाट कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी...
स्विट्जरल्याण्डमा २८६२औँ सोनाम ल्होसार भव्य रूपमा सम्पन्न
लुजेर्न। तामाङ समाज स्विट्जरल्याण्डको आयोजनामा सर्प वर्षलाई बिदाइ गर्दै घोडा वर्षलाई स्वागत गर्ने अवसरमा २८६२औँ सोनाम ल्होसार धार्मिक तथा सांस्कृतिक विधिअनुसार भव्य रूपमा सम्पन्न...
जुरीख नेपाली स्पोर्ट्स क्लब स्विट्जरल्याण्डको चौथो महाधिवेशन सम्पन्न
जुरीख। जुरीख नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्विट्जरल्याण्डको चौथो महाधिवेशन २०२६ जनवरी १८ तारिख आइतबारका दिन जुरीखमा सम्पन्न भएको छ।
“खेल नै स्वास्थ्यको धन हो” भन्ने...
एनआरएनए स्विट्जरल्याण्डद्वारा नयाँ सदस्यता दर्ता खुला
बेर्न। स्विट्जरल्याण्डमा रहेका गैर आवासीय नेपालीहरूका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विट्जरल्याण्डले कार्यकाल २०२५–२०२७ का लागि नयाँ सदस्यता दर्ता खुला गरेको छ। संघले...
एक लाख राशीको ֞यूरोप नेपाल स्वास्थ्य पुरस्कार २०२५ʺ नेपाल चिकित्सक संघलाई
यूरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुको संस्था ֞सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन यूरोपʺ (SNHPE) ले एक लाख राशीको यूरोप नेपाल स्वास्थ्य पुरस्कार २०२५ नेपाल चिकित्सक...
तामाङ समाज स्विट्जरल्याण्डद्वारा सोनाम ल्होसारको भव्य तयारी, नयाँ कार्यसमिति पनि सर्वसम्मत चयन
जुरीख। तामाङ समुदायको महान् पर्व सोनाम ल्होसार नजिकिँदै गर्दा तामाङ समाज स्विट्जरल्याण्डले यस वर्ष पनि उल्लासपूर्ण भव्यताका साथ कार्यक्रम आयोजना गर्न लागेको छ। आगामी...
‘युरोप नेपाल स्वास्थ्य पुरस्कार’ चिकित्सक सँघलाई
युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ (SNHPE) ले ‘युरोप नेपाल स्वास्थ्य पुरस्कार २०२५’ नेपाल चिकित्सक सँघ (Nepal Medical...
रास्वपाको प्रवास सम्पर्क समिति स्वीट्जरल्याण्ड गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास सम्पर्क समिति (अन्तर्राष्ट्रिय सञ्जाल) स्वीट्जरल्याण्डको तदर्थ समिति गठन भएको छ । स्वीट्जरल्याण्डमा रहेका नेपालीहरुको एक भेलाले उक्त तदर्थ समिति गठन...
स्वीटजरल्याण्डमा राष्ट्रीय स्वतन्त्र पार्टीको प्रवास कमिटी गठन हुने
स्वीटजरल्याण्डको बेर्नमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास कमिटी गठन हुने भएको छ ।
आगामी १६ नोभेम्बरका दिन स्वीटजरल्याण्डको बेर्नमा नेपालीहरुको भेला आयोजना गरिएको र उक्त भेलाद्वारा...



















