18.3 C
Bern
Saturday, September 5, 2026

नेपाल समाचार

पूर्वी नाका काँकडभिट्टामा होटल तथा पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच अन्तरक्रिया

काँकडभिट्टा, झापा, होटल व्यवसायी महासंघ नेपालेले नेपालको पूर्वी नाका काकडभिट्टामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महासंघले शनिबार कोशी प्रदेशका पर्यटन सम्बद्ध निकाय तथा संस्थाका प्रतिनिधिहरूसँग...

२१ बुँदे ग्वाङझाउ घोषणापत्र जारी गर्दै ११ औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन-आरोहण २०२६ सम्पन्न

२१ बुँदे घोषणा पत्र जारी गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन-आरोहण २०२६ सम्पन्न भएको छ । चीनको ग्वाङझाउमा...

नेपाली श्रमिकको उद्धारका लागि सेल्टर हाउस स्थापना गर्न सरकारसँग एनआरएनएको आग्रह

नेपाली श्रमिकको संख्या धेरै रहेका मुलुकमा समस्यामा परेका श्रमिकको तत्काल उद्धार तथा सुरक्षित बसोबासका लागि सेल्टर हाउस स्थापना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल...

नेपालमा लगानी गर्न एनआरएनए उत्साहित, कानुनी झन्झट र सुरक्षा मुख्य चुनौती

नेपालमा लगानी गर्न आफूहरू सधैँ उत्साही रहेको तर लगानी गर्दा मुख्य रूपमा दुई वटा समस्या औँल्याइएको छ । चीनको ग्वाङ्झाउमा चलिरहेको ११औँ एसिया प्यासिफिक...

बागमती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आफ्नो पदबाट राजीनामा...

काभ्रेमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु

काभ्रेको खानीखोलामा भएको जीप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा नं. १...

आज नागपञ्चमी पर्व घरघरमा नाग टाँसेर मनाइँदै

आज नाग पञ्चमी पर्व, नेपाली हिन्दू परम्परा अनुसार नागको पूजा गरी घरको मूल ढोकामा टाँसेर मनाइँदै छ । आज श्रावण शुक्ल पञ्चमी तिथीको दिन नेपालीहरुले...

म सभापतिको आकाँक्षी हुँः शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमाआफू सभापतिको आकाँक्षी रहन सक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित पार्टी संस्थापन पक्षको भेलालाई सम्बोधन...

मुख्य सचिवमाथि अनादर भयो प्रवक्ता झा

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद मनिष झाले मुख्य सचिवको विदाई प्रक्रियामाथि प्रश्न उठाउँदै उनीमाथि अनादर भएको बताएका छन् । सरकारी सेवाबाट निवृत्त भई मुख्य...

अर्थमन्त्री र बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि बीच छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बिभिन्न बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुका बीच छलफल भएको छ । सोमबार अर्थमन्त्रीसँग भएको छलफलमा बिभिन्न २० ठूला करदाता कम्पनीका सञ्चालक तथा...

बीएम फाउण्डेसनद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौँ, नागरिक स्वास्थ्यमा निरन्तर क्रियाशिल बीएम फाउण्डेसन काठमाडौँले निशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । गत शुक्रबार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं ५ मा आयोजित...

रोटरी क्लब अफ डिल्लीबजारद्वारा प्रणवानन्द आश्रमका विद्यार्थीलाई खीर

रोटरी क्लब अफ डिल्लीबजार काठमाडौं र रोट्र्याक्ट क्लब अफ डिल्लीबजारको संयुक्त आयोजनामा प्रणवानन्द आश्रममा खीर खाने कार्यक्रम सम्पन्न भएको छ। साउन १५ गते खीर खाने...

कृषि क्षेत्रको विकासका लागि बिश्वभरका विषयगत नेपाली विज्ञहरूको पहिचान र परिचालन अत्यन्त आवश्यक : मन्त्री चौधरी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी कृषि क्षेत्रको आधुनिकीकरण, ज्ञान तथा प्रविधि हस्तान्तरण, विषयगत...

विश्व नेपाली ज्ञान सम्मेलन, ज्ञान हस्तान्तरण, एआई, लगानी प्रवर्द्धन र गैरआवासीय नेपाली  ऐन सम्बन्धमा छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) काे प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना मन्त्री डा. विक्रम तिमल्सिनासँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027),...

राष्ट्रिय योजना आयोग र एनआरएनएबीच छलफल

विश्वभरका तीन लाखभन्दा बढी नेपाली विज्ञलाई राष्ट्रिय विकाससँग जोड्न राष्ट्रिय योजना आयोग र एनआरएनएबीच सहकार्यको छलफल भएकाे छ । काठमाडौं, साउन १२। गैरआवासीय नेपाली संघ...

रोटरी क्लबको बृक्षारोपण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ डिल्लीबजार, काठमाडौँ कलंकी र बानेश्वरको संयुक्त आयोजनामा बृहत् बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानको आह्वानमा शुरु भएको...

इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न होटल व्यवसायी महासंघ कोशीको माग

होटल व्यवसायी महासंघ, कोशी प्रदेशले प्राकृतिक विपद्का कारण गम्भीर संकटमा परेको इलामलाई तत्काल ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरी राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग...

शनिबार र आइतबार २३ जिल्लामा उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको उच्च जोखिम बढेको भन्दै शनिबार र आइतबार मुलुकका २३ जिल्लामा सतर्कता अपनाउन राष्ट्यि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन...

इजरायलले थप नेपाली केयरगिभर लैजाने

लामो समयदेखि केयरगिभर लगिरहेको इजरायलले पुनः थप २ हजार १ सय नेपाली केयरगिभर लैजाने भएको छ । इजरायलमा नेपाली केयरगिभरको धेरै माग भएको जानकारी दिँदै...

बागमती प्रदेशका ६ मन्त्री जिम्मेवारी बिहिन्

बागमती प्रदेश सरकारमा शुक्रबारदेखि ८ वटा मात्र मन्त्रालय कायम हुने भएपछि ६ जना मन्त्रि जिम्मेवारी बिहिन भएका छन् । बागमती प्रदेश मन्त्रिपरिषदको गत बैशामा बसेको...