4.6 C
Bern
Saturday, March 7, 2026

प्रवासी समाचार

मध्यपूर्वको अवस्था प्रति एन आर एन ए स्विट्जरल्याण्ड को ध्यानाकर्षण, सुरक्षा अपनाउन आग्रह

बेर्न। मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका परिस्थितिप्रति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त क्षेत्रका विभिन्न देशहरूमा बसोबास,...

बेर्नबाट नेपाली परिकारको अनलाइन सप सञ्चालन

बेर्न। स्विट्जरल्याण्डको बेर्नबाट नेपाली परिकारको अनलाइन सप सञ्चालनमा आएको छ। केही महिना अघिदेखि सञ्चालनमा रहेको उक्त सपलाई बिनिता सुनार र विश्वास गहतराज संयुक्त रूपमा...

क्यानडामा नेपाल इभिनिङ कार्यक्रम सम्पन्न

क्यानडामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सम्बन्धी नेपाल इभिनिङ’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डले क्यानडाको बजारमा नेपाललाई साहसिक तथा साँस्कृतिक गन्तव्यका...

‘युरोप नेपाल स्वास्थ्य पुरस्कार’ चिकित्सक सँघलाई

युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको संस्था ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ (SNHPE) ले ‘युरोप नेपाल स्वास्थ्य पुरस्कार २०२५’ नेपाल चिकित्सक सँघ (Nepal Medical...

के भन्छन् जर्मनीमा कार्यरत नेपाली डाक्टर?

युरोपमा कार्यरत डाक्टरहरूको अनुभव सुन्ने र विश्लेषण गर्ने क्रममा नेपालस्विस डट कमले युरोपको मुटु राष्ट्र जर्मनीका डाक्टरहरूसँग वार्तालाप गरेको थियो। युरोपको उन्नत चिकित्सा प्रणालीको...

टेष्ट राष्ट्र वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

नेपालले टेष्ट वरियतामा रहेको राष्ट्र वेस्ट इन्डिजलाई आफ्नो पहिलो टी(२०आई खेलमा पराजित गरेर ऐतिहासिक नतिजा निकालेको छ । शनिबार यूएईको शारजाहमा सम्पन्न खेलमा नेपालले वेस्ट...

शान्तिपूर्ण प्रदर्शनमा भएको हिँसात्मक घटना दुःखद – एनआरएनए

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले नेपालमा जेनजी पुस्ताको युवाहरुले गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको हिँसात्मक घटना दुःखद भएको बताएको छ । गैर...

युरोपमा कार्यरत नर्सहरूको समस्या र चुनौतिबारे डेनमार्क कि नर्स बेलबासे

युरोपमा नेपाली स्वास्थ्यकर्मी, विशेषगरी नर्सहरू, हालको समयमा निकै चर्चामा छन्। धेरै नेपाली नर्सहरू विभिन्न युरोपेली देशहरूमा काम गरिरहेका छन्। उनीहरूका अनेक चुनौति छन्। जस्तो...

नेपाल–युरोप स्वास्थ्य सहकार्यका लागि दूतावासको सहयोग रहने: राजदूत लम्साल

  सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (SNHPE) को आयोजनामा नेदरल्याण्डको राजधानी आम्स्टरडाममा विशेष कार्यक्रम सम्पन्न भएको थियो। युरोपका १० देशका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू...

स्विट्जरल्याण्डको स्टाउफेनमा हरितालिका तीज भव्य रूपमा सम्पन्न

जुरीख। गत वर्षझैँ यस वर्ष पनि स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली दिदी बहिनीहरूले हर्ष उल्लासका साथ हरितालिका तीजको पर्व भव्य रूपमा मनाएका छन्। गैरआवासीय नेपाली...

विपिनका आमा र बहिनीको प्रधानमन्त्री ओलीसँग भेट

हमासको नियन्त्रणमा रहेका विपीन जोशीकी आमा र बहिनीले इजरायलबाट फर्किएर प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेट गरेका छन् । ७ अक्टोबर २०२३ देखि हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका...

आईओएम प्रमुख हेलन फोर्स र एनआरएनए अध्यक्ष डा. बद्री केसीबीच आपसी समन्वय र सहकार्यका विषयमा छलफल

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन  नेपालकी प्रमुख (Chief of Mission) हेलन फोर्स र गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीबीच शुक्रबार ( भाद्र ६ २०८२ )...

स्वास्थ्यकर्मीबीच अनुभव आदानप्रदान अपरिहार्य: डा. श्रेष्ठ

जुरीख। सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (SNHPE) का अध्यक्ष डा. बिनय श्रेष्ठले युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीबीच अनुभव आदानप्रदान अनिवार्य रहेको बताएका छन्।...

इन्सब्रुकमा हुने भलिबल प्रतियोगितामा हिमालयन स्पोर्टस क्लब स्विट्जरल्याण्डको सहभागिता

बेर्न। नेपाल युरोपियन स्पोर्टस क्लबको आयोजनामा आउँदो २४ अगष्ट आइतबार अष्ट्रियाको इन्सब्रुक सहरमा भलिबल प्रतियोगिता हुने भएको छ। बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म...

एकताको अधिवेशन सफल पार्न यूरोप संयोजक सापकोटाको अपील

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रका संयोजक चिन्तामणि सापकोटाले एनआरएनएको काठमाडौँमा हुन लागेको एकताको अधिवेशनमा सहभागी हुन यूरोप क्षेत्रका एनआरएनहरुलाई अपील गरेका...

‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन’ टोरन्टोमा आयोजना हुँदै

टोरन्टो। क्यानडामा दर्ता भएको गैर-सरकारी संस्था सहयात्रा-क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा 'जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५'...

मे महिनामा काठमाडौं आएर आफ्नो नेतृत्व छनोट गर्नुहोस्, नयाँ विधान बनाउनोस्: शेष घलेसंगको अन्तरवार्ता

लण्डन। डा. शेष घलेले  गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।  संघभित्र सन् २०२१ सम्पन्न १०...

एस.एन.एच.पी.ई र नेपाल चिकित्सक संघ बीच सम्झौता

नेपाली डायस्पोरा अन्तरगत यूरोपेली देशहरुमा कार्यरत नेपाली चिकित्सकहरुको संस्था एस.एन.एच.पी.ई र नेपाल चिकित्सक संघ बीच सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । बिहीबार काठमाडौँमा...

‘प्रवासीको देश हुन्न’ बारे स्पेनमा अन्तरसंवाद

बार्सिलोना। बेल्जियम निवासी आख्यानकार पञ्चम अधिकारीको ‘प्रवासीको देश हुन्न’ बारे स्पेनमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाहरूबारे आख्यानकार अधिकारीसँग...

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यवनको लागि पहल

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका सम्बन्धमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा आयोजित कार्यक्रममा माननीय गृहमन्त्री रमेश लेखक,...