नेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सब समारोहमा युरोपमा अनबरत रुपमा कलम चलाईरहेका पत्रकार बसन्त रानाभाटले यूरोपको प्रवासी नेपाली समाजमा नेपाली पत्रकारीता क्षेत्रको उत्थानका पु-याउनु भएको योगदानको उच्च कदर गर्दै नेपाल स्वीस  डट कमले पत्रकार रानाभाटलाई सम्मान गर्दा प्रस्तुत गरिएको उनको परिचय सहितको लघु वृतचित्र।

Previous articleमुटु रोगी सुनिता लिम्बुलाई आर्थिक सहयोग हस्तान्तरण
Next articleचिरन शर्मा सम्मानित:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here