नेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सब समारोहमा निरन्तर कलम चलाईरहेका पत्रकार एवं समाजसेवी चिरन शर्मालाई यूरोपको प्रवासी नेपाली समाजमा पत्रकारीता क्षेत्रलाई स्थापित गराउन पु-याउनु भएको योगदानको उच्च कदर गर्दै नेपाल स्वीस  डट कमले सम्मान गर्दा प्रस्तुत गरिएको उनको परिचय सहितको लघु वृतचित्र।

Previous articleबसन्त रानाभाट सम्मानित:
Next articleएकराज गिरी सम्मानित:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here