युरोपमा कार्यरत डाक्टरहरूको अनुभव सुन्ने र विश्लेषण गर्ने क्रममा नेपालस्विस डट कमले युरोपको मुटु राष्ट्र जर्मनीका डाक्टरहरूसँग वार्तालाप गरेको थियो। युरोपको उन्नत चिकित्सा प्रणालीको ज्ञान, अनुसन्धान, बहुसांस्कृतिक अनुभव, प्रोफेशनल नेटवर्किङ र नेपालमा योगदान दिने सम्भावनाबारे जर्मनीमा कार्यरत डा. सागर धितालसँग गरिएको वार्ताको प्रमुख अंश-



