२३ अगष्ट २०१५ को दिन डेनमार्कको राजधानी कोपनहेगनमा युरोपमा रहेका कलाकारहरुको निकै ठूलो जमघट भएको थियो। अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज (INAS) डेनमार्कको प्रथम वार्षिकोत्सवको अवसरमा युरोपका बिभिन्न मुलुकहरुबाट कलाकारहरु डेनमार्कमा भेला भएको हो।
उक्त कार्यक्रममा स्विट्जरल्याण्डका युवा गायक एवं संगीतकार सुभास सुन्दासले एक मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम प्रस्तुत गरे।

Previous articleजुरीखमा डा. बद्री के.सी. संग अर्न्तक्रिया कार्यक्रम
Next articleइनास डेनमार्कको च्यारिटी कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here