म्यानमारमा बुधबार राति शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ६.९ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको धक्का नेपाल,भारत,बंगलादेश र भुटानमा समेत महसुस गरेका थिए।

Previous articleप्रमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास
Next articleस्वीस संघिय सरकारको बैठकमा एक्टिभिस्टहरु पस्न खोजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here