गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले मार्च १३, २०१६ मा आयोजना गरेको अन्तराष्ट्रिय महिला दिवसमा प्रा. डा. मीना सिङ खडका बिशेष अतिथि र एक वक्ताका हैसियतमा सहभागी भईन्। उनको प्रस्तुतिले कार्यक्रमका सहभागीहरुमा महिला हकहितमा काम गर्न उमंग र जोस जागृत गरेको थियो। स्पष्ट वक्ताका रुपमा नाम कमाएकी प्रा. डा. मीना सिङ खडकासंग स्विटजरल्याण्डबासी गुणराज शर्माद्वारा नेपाली महिलाका चासोका बिषयमा वालनसे (वालन ताल) को किनारमा अवस्थित आवासमा लिईएको भिडियो अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ।

Previous articleनिर्माणको कार्यावधि एक वर्ष थपिने प्रधानमन्त्री ओलीको भनाई
Next articleएसएलसी परीक्षा आजबाट सुरु, ६ लाख बढी विद्यार्थी सहभागी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here