२८ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। आज लन्डनको विम्बले स्टेडियममा खेलाईएको लिग कपको फाईनल खेलमा म्यानचेस्टर सिटिले  लिभरपुललाई पेनाल्टि सुटआउटबाट ३-१ गोलको अन्तरले हराई लिग कप हात पारेको छ। खेलको पुरा अवधिमा दुवै पक्षबाट एक-एक गोल भएपछि पेनाल्टि सुटआउटबाट खेलको विजयी निर्णय गर्नु परेको हो। खेल विश्लेषकहरुले खेल रोमाञ्चक र सनसनीपूर्ण रहेको बताए। हालसम्म लिभरपुलले ८ पटक लिग कप हात पारेको छ भने म्यानचेस्टर सिटिले ३ पटक।

Previous articleनेदरल्यान्ड्समा अन्तरास्ट्रिय नारि दिवस मनाइने
Next articleखपांगी मगर पत्रकार महासंघ युकेको अध्यक्षमा निर्विरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here