२८ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। नेपाल पत्रकार महासंघ युके शाखाको तेस्रो अधिवेशनबाट नरेश खपांगी मगर निर्विरोध अध्यक्ष भएका छन्। उक्त शाखाको अध्यक्षमा तीन जनाले दाबी गरेकोमा जानुका राई र विमला सेनेले उम्मेदवारी फर्ता लिए पछि खपांगी मगर निर्विरोध अध्यक्ष भएका हुन।

Previous articleम्यानचेस्टर सिटि पेनाल्टिबाट लिग कपमा विजयी
Next articleकार्य प्रगतिको संकेत: सरकार द्वारा आवास पुनर्निर्माणलाई ६५ अर्ब निकासा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here