११ जनवरी २०१६, स्विटजरल्याण्ड। लियोनेल मेस्सीले सन २०१५ को फुटबल विश्व बर्ष खेलाडीको उपाधि जित्न सफल भएका छन।रीयल म्याड्रिडका खेलाडी क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका लिओनेल मेस्सीले ११ जनवरी २०१६, जुरीखमा आयोजित फिफाको बेलन डि’अर २०१५ जितेका छन। मेस्सीले किर्तिमान कायम गर्दैपाचौ पटक उक्त उपाधि जितेका हुन।

फिफाको बेलन डि‘अर २०१५का विजेताहरु:

फुटबल विश्व बर्ष खेलाडी (पुरुष): लियोनेल मेस्सी (फुटबल क्लब अफ बार्सिलोना)

फुटबल विश्व बर्ष खेलाडी (महिला): कार्ली ल्योड (ह्युस्टन दास)

फुटबल विश्व बर्ष कोच (पुरुष): लुईस एनरिक (फुटबल क्लब अफ बार्सिलोना)

फुटबल विश्व बर्ष कोच (महिला): जील एल्लीस (राष्ट्रिय फुटबल टिम, अमेरीका)

Previous articleस्विटजरल्याण्डमा ल्होसार कार्यक्रम भव्य रुपमा सम्पन्न
Next articleमेल्बर्नमा पनि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here