नेपालको समस्या राजनीतिक सहमतिबाटै समाधान होस् भन्ने भारतले चाहेको भन्दै मधेसीलाई न्याय होस्, उता आपूर्ति असहजताका कारण दुःख पाएका नेपालीले पनि राहत पाउन्। हाम्रो भूमीमा रोकिएका ट्रक अगाडि जाउन र नेपालमा आपूर्ति होस्। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको समस्या राजनीतिक सहमतिबाटै समाधान गर्ने वातावरण बनेको दाबी गरेकी छन्।


