विनय श्रेष्ठका नेपाली लेख रचनाहरु स्विट्जरल्याण्डमा नियमित रुपमा प्रकाशित भईरहन्छन्। उनी गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको तदर्थ समिति (२००८ – २००९) मा उपाध्यक्ष थिए। सन् २००९ मा उनी उक्त संस्थाको राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा चुनिए। सन् २०११ मा पुनः उक्त पदमा निर्वाचित भए। काठमाण्डौं विश्वविध्यालयबाट चिकित्सा शाश्त्रको अध्यन गरेका श्रेष्ठले स्विट्जरल्याण्डको बेर्न विश्वविध्यालयबाट M. Sc. Biomedical Engineering को अध्ययन पूरा गरे। हाल उनी बेर्न विश्वविध्यालयको शिक्षण अस्पतालमा चिकित्सकका हैसियतले कार्यरत छन्।

Previous articleबेर्न नेपाली समाजको आयोजनामा एन. आर. एन. ए स्विट्जरल्याण्ड अध्यक्षका उम्मेद्वारका बीच अन्तरक्रिया कार्यक्रमको भिडियो
Next articleएनआरएन जर्मनीको नेतृत्व सर्बसम्मत चयन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here