गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हिराबल गुरूङ र तेञ्जिङ शेर्पा बीच एक अन्तरक्रिया कार्यक्रम बेर्न समाजको आयोजनामा स्विट्जरल्याण्डको राजधानी बेर्नमा सम्पन्न भयो। हिराबल गुरूङ संघको कार्यकाल २०११ – २०१३ मा महासचिव थिए भने शेर्पा हाल कार्यसमिति सदस्य छन्। उक्त कार्यक्रममा स्विट्जरल्याण्डका बिभिन्न संघ-संस्थाका प्रतिनिधि र व्यक्तित्वहरुको उत्साहजनक उपस्थिति रहयो। यस्तै प्रकारको अन्तरक्रिया कार्यक्रम गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डको सन् २०११ को चुनावी पूर्व सन्ध्यामा हिराबल गुरूङको सक्रियतामा प्रथम पटक बेर्नमा आयोजना गरिएको थियो।

Previous articleस्विट्जरल्याण्डमा अध्यक्षका उम्मेद्वारका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
Next articleडा. विनय श्रेष्ठको स्विट्जरल्याण्डको नेपाली समाजमा देखिएको सक्रियताका बारेमा यो भिडियो तयार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here