स्विट्जरल्याण्ड निवासी दृष्टिविहिन सुदिपको स्वरमा नाई “नाई न भन्नु ल” चलचित्रको गीत “मान्छे नमर्ने शहर हुदैन” यो गीत, सुदिपको स्वर र शब्दले अबश्यपनि सबैको मुटु छुन्छ नै होला। …………..हुँदैन मान्छे मात्रै न जाती, दैब पनि रहेछ पक्षपाती……………..

सक्दो लाईक र शेर गरि सुदिप लाई सम्मान गरौ।

Previous articleएनआरएन बेल्जियम द्वारा बैधानिक प्रकिया रहेका नेपालीको बारेमा अन्तरक्रिया सम्पन्न
Next articleबाढीका कारण बर्दियामा करिब सात सय घर डुबानमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here