फ्रयाङ्फोर्ट/ जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाललाई युरोपमा बढिरहेका मानवतस्करीका घटनाहरुको बारेमा  हामीले प्रश्न गरेका छौ। केहि साता अघि जर्मनीमा सम्पन्न एनआरएनको युरोपेली बैठकमा प्रमुख अतिथिको रुपमा सहभागी राजदूत खनालसँग बिशेष अन्तर्वार्ता लिएका हौ। राजदूत खनालसँग साइप्रसमा घरेलु कामदारको रुपमा आएका नेपाली महिलाहरुले भोग्नु परेका समस्याहरुका बारेमा पनि  प्रश्न उठाएका थियौ। हेरौ, केहि साता अघि जर्मनीको फ्रयाङ्फोर्टमा पत्रकार बसन्त रानाभाटले लिएको एक बिशेष भिडियो अन्तरबार्ता।

Previous articleप्रथम रनिङ शिल्ड भलिबल प्रतियोगिता २७ तारीख आईतबार
Next articleतीन महिनाभित्र सवै पत्रकारको हातमा नियुक्ति पत्र : महासंघ अध्यक्ष आचार्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here