जर्मनी/ गैर आबासीय नेपाली संघका सचिव अर्जुन कुमार श्रेष्ठले समय अनुसार एनआरएन बैठकहरु परिमार्जित भईरहेको बताएका छन्। गत साता जर्मनीमा सम्पन्न दशौ युरोपेली बैठक चलीरहँदा एक अन्तर्वार्ताको क्रममा श्रेष्ठले यस्तो बताएका हुन्। सचिव श्रेष्ठसँग बिगत र अहिले भएका युरोपेली बैठकका बारेमा हामीले प्रश्न गरेका थियौ।


