नेपाल भ्रमण वर्ष सन् २०१८ लाई सफल बनाउन Visit Nepal Europe 2017 यूरोपले पर्यटकिय स्थलको प्रचार प्रसार गरेको छ। यूरोप भरीका पर्यटन दूतहरुको सहभागितामा यूरोप भरी बिभिन्न कार्यक्रमहरु गरि यूरोप बाट २ लाख पर्यटकहरु नेपाल भित्र्याउने योजना रहेको स्विट्जरल्याण्डका लागि पर्यटक दूत कमल भट्टले जानकारी गराए। नेपाल पर्यटन बोर्डको १८औं वार्षिकोत्सवका अवसरमा नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष-यूरोप २०१७ घोषणा गरेको थियो।

Previous articleनेपाली जनप्रगतिशिल मंच, स्विट्जरल्याण्ड द्वारा खेद प्रकट
Next articleनेपाली ऐक्यबद्धता मंच, स्विट्जरल्याण्डको अधिवेशन सम्पन्न अध्यक्षमा श्याम घले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here