जुरीख नेपाल स्पोर्टस् क्लब, स्विट्जरल्याण्डको आयोजनामा तेस्रो रनिङ शिल्ड फुटबल प्रतियोगिता बुखहोल्ज स्पोर्टआनलागे, उस्टरमा  हिजो २६ तारिक आईतवारका दिन सफलतापूर्वक सम्पन्न भएको थियो। स्विट्जरल्याण्डका बिभिन्न क्यान्टोन (सँघिय प्रदेश) हरुमा बसोवास गर्ने नेपालीहरुको पाँच वटा टोलीहरुको विच मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक फूटबल खेल भएको थियो।

Previous articleस्विटजरल्याण्डबाट एनआरएनए को १००० घर योजनालाई ९३ लाख नेपाली रुपैयाँ
Next articleएनआरएनको डेनमार्क क्षेत्रीय बैठकबाट के अपेक्षा गर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here