स्विटजरल्याणडको उस्टर शहरमा बिमला हायोज र बर्षा हायोज द्वारा आयोजित नेपाली नयाँ बर्ष २०७३ कार्यक्रममा गायिका अन्जु पन्त र गायक बिष्णु क्षेत्रीले धमाकेदार प्रस्तुति गरे। स्थानिय कलाकारकहरु गौरी गुभाजु, निता कपुर, शर्मिला मगर, राजेन्द्र भण्डारी र बर्षा हायोजले पनि नृत्य प्रस्तुत गरे

Previous articleस्विटजरल्याण्डमा होटल म्यानेजमेन्ट पढ्ने ? ख्याल गर्नोस्, ठगिएला
Next articleजोहेवको नयाँ भिडियो ‘लालुपाते’ भाइरल बन्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here