१९ अप्रिल २०१६, स्विटजरल्याण्ड। सन २०१८ सम्ममा टोकियोमा अदृष्य रेल संचालनमा आउने भएको छ। टोकियोका प्रसिद्ध आर्किटेक्ट काजुयो सेजिमाले उक्त रेलको डिजाईन गेरेका हुन्। सेजिमाले रेलको निर्माणमा अर्ध-पारदर्शि र अर्ध-प्रतिबिम्भित पदार्थको प्रयोग गर्ने छिन्। ति पदार्थहरुको प्रयोगले रेल शहर-बजार वा विविध प्राकृतिक दृष्य भएर जाँदा रेलले तिनै दृष्यहरु लाई प्रतिबिम्भित गर्दै वरिपरिकै दृष्यमा संघुलित हुँदै अदृष्य प्राय हुनेछ।

Previous articleनयाँ वर्ष साँझ कार्यक्रमको तयारी पूरा
Next articleबेल्जियममा नया बर्ष सास्कृतिक कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here