नेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सब समारोहमा यूरोपको नेपाली प्रबासी समाजमा नेपाली भाषा र साहित्यको उत्थानमा पु-याउनु भएको उच्च योगदानको कदर गर्दै उपन्यासकार, कवि एवं पत्रकार पंचम अघिकारीलाई नेपाल स्वीस डट कमले सम्मान गर्दा प्रस्तुत उनको परिचय सहितको लघु वृतचित्र।

Previous articleएकराज गिरी सम्मानित:
Next articleअन्तराष्ट्रिय नेपाली कलाकार समाज सम्मानित:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here