पोखरामा जारी १४ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा सहारा क्लबले युनाइटेड सिक्किम एफसी भारतलाई २-० ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टर फाइनल अन्तर्गत शनिबारबाट सुरु भएको पहिलो खेलको ५९ औँ मिनेटमा सहारा क्लबका एलबिस र ८८ औ मिनेटमा शिव सुवेदीले १-१ गोल गरी टिमलाई विजयी बनाएका थिए । आईतबारको खेल लक्ष्मी हुण्डाई मनाङ मर्स्यांग्दी क्लब र इन्डियन आर्मी गोर्खा ब्रिगेड टिमबीच हुनेछ ।

Previous articleशिब श्रेष्ठको गोलले कलाकार विजयी
Next articleबंगबन्धु गोल्डकम फुटबल बिजेता नेपाली टोलीको विमानस्थलमा भव्य स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here