२० डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। मिड वर्ल्ड २०१५ को उपाधि स्पेनकी सुन्दरी मेरिया लालगुना रोयोले जितेकी छिन्। चिनको सान्यामा आयोजित प्रतियोगितामा २३ बर्षिय रोयोले उक्त उपाधि हात पारेकी हुन्। दोस्रो स्थानमा रुसकी सोफिया निकिचुक र तेस्रोमा इन्डोनेसियाकी मारीया हरपन्ती आए। मिस वर्ल्ड २०१५ मा नेपालको तर्फबाट इभाना मानन्धरले भाग लिएकी थिइन। प्रतियोगितामा सहभागि नेपाली सुन्दरीले कुनै उपाधि जितिनन्।

फोटो स्रोतः missworld.com

191215_firstfinal_08 191215_firstfinal_40 191215_firstfinal_45

Previous articleजुनु रिजाल काफ्लेको म्यूजिक भिडियो प्रकाशित
Next articleधार्मिक विविधताको देश नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here