गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका पदाधिकारी एवं सदस्यहरुले उपाध्यक्ष कुमार पन्त र महिला संयोजक सपिला राजभण्डारीलाई खादा लगाई हार्दिक एवं न्यानो स्वागत गरे। आ-आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि पन्त एवं अतिथि राजभण्डारीले भारतीय अघोषित नाकाबन्दिका कारण नेपालमा सृजित भयावहपूर्ण अवस्थाको चर्चा गर्दै अत्यावश्यक औषधिको आपूर्ति तत्काल गर्नु पर्नेमा जोड दिदै सबैलाई सहयोगका लागि अनुरोध गरे।

Previous articleJust for a while
Next articleबासेल शहरमा लघु चलचित्र प्रदर्शन गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here