अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज, स्विट्जरल्याण्डको आयोजनामा १५ नोभेम्बर २०१५ का दिन बासेल शहरमा सुनाकली नामक नेपाली बृतचित्रको भव्यताका साथ प्रदर्शन भएको थियो।

बिभिन्न अर्न्तराष्ट्रिय पुरस्कारहरु प्राप्त गरेको बृतचित्र सुनाकली नेपालको दुरगम क्षेत्र मुगुकी एक बालिकाले फुटबलका माध्यमबाट आफ्नो गाउँमा सामाजिक परिवर्तन गर्न खेलेको योगदानमा आधारीत छ। एक त दुरगम ठाउँ, त्यस माथि महिला एवं बालबालिकाहरुको कस्ठपूर्ण जीवनलाई उठानगरेको छ सुनाकलीले। एक पटक सबैले हेर्नै पर्ने बृतचित्र हो, सुनाकली।

Previous articleएनआरएनए स्विट्जरल्याण्ड द्वारा सहयोगको लागि अनुरोध
Next articleनाकाबन्दीको बिरोधमा जर्मनीमा प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here