अर्न्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) को तेस्रो अवार्ड कार्यक्रम काठमाण्डौमा एक भब्य समारोह बीच सम्पन्न भएको थियो। ख्याति प्राप्त नेपाली कलाकारहरुको उपस्थितिरहेको उक्त कार्यक्रममा बिभिन्न १४ वटा विधामा ‘इनास अवार्ड’ गर्दै सम्पन्न भएको थियो।

तेस्रो ईनास अवार्डको कार्यक्रम नेपालमा पहिलो पटक भएको हो। यस अघि भने ईनास अवार्ड जर्मनी र नेदरल्याण्डमा भएको थियो।

Previous articleराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी दर्ता
Next articleएमाओवादी नेता नन्दकिशोर पुन उपराष्ट्रपतिमा विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here