सन् २०१३ मा छौठौं एन. आर. एन. ए. यूरोपेली क्षेत्रिय बैठक स्विट्जरल्याण्डको जुरीख शहरमा आयोजना गरिएको थियो। उक्त कार्यक्रमको सन्दर्भमा एन. आर. एन. ए., एन सि सि – स्विट्जल्याण्डका तत्कालिन महासचिव हिराबल गुरुङको एक संक्षिप्त अन्तवार्ता किएको थियो। तिनै हिराबल गरुङले आज ६ जुलाई २०१५ मा एन. आर. एन. ए., एन सि सि – स्विट्जल्याण्डको कार्यकाल २०१५ – २०१७ का लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्।

Previous articleफेल्डकिर्खमा नेपाल व्लुज नाईट भव्यताका साथ सम्पन्न
Next articleएन. आर. एन. ए. स्विट्जरल्याण्डको अध्यक्ष पदमा तेञ्जिङ्ग शेर्पा द्वारा उमेद्वारी घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here