स्वीस नेपाली समाजले आज जुन १३ तारीख शनिवारको दिन स्विट्जरल्याण्डको बासेलमा आफनो बार्षिक साधारण सभा सफलताका साथ सम्पन्न गरेको छ। उक्त साधारण सभामा उपस्थित स्वीस एवं नेपाली मूलका सदस्यहरुलाई स्वागत गर्दै संस्थाका अध्यक्ष डा. मार्कुस रुकस्थुलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

नोटः विस्तृत समाचार छिटै प्रकाशित गरिने छ।

image-a3acade3744f1f41882f7d4dfe51fd724b1f5a42a607d486e72a6a4ec517cd16-V image-b6a54d6b08ea23c69df3a21ebfbc4b15950d4f44957433bf9ffe79c7cf864fc2-V

Previous articleकरेन्ट लागेर एन्फा कार्यबाहक अध्यक्ष श्रेष्ठको निधन
Next articleरनिङ शिल्ड फुटबल प्रतियोगिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here