21.7 C
Bern
Tuesday, July 21, 2026

नेपाल समाचार

शनिबार र आइतबार २३ जिल्लामा उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको उच्च जोखिम बढेको भन्दै शनिबार र आइतबार मुलुकका २३ जिल्लामा सतर्कता अपनाउन राष्ट्यि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन...

इजरायलले थप नेपाली केयरगिभर लैजाने

लामो समयदेखि केयरगिभर लगिरहेको इजरायलले पुनः थप २ हजार १ सय नेपाली केयरगिभर लैजाने भएको छ । इजरायलमा नेपाली केयरगिभरको धेरै माग भएको जानकारी दिँदै...

बागमती प्रदेशका ६ मन्त्री जिम्मेवारी बिहिन्

बागमती प्रदेश सरकारमा शुक्रबारदेखि ८ वटा मात्र मन्त्रालय कायम हुने भएपछि ६ जना मन्त्रि जिम्मेवारी बिहिन भएका छन् । बागमती प्रदेश मन्त्रिपरिषदको गत बैशामा बसेको...

लामो समयदेखि ओरालो लागेको शेयर बजार ७९ अंकले बढ्यो

लगातार घटिरहेको शेयर बजार शुक्रबार ७९.७४ अंकले बढेर २६७७ को बिन्दुमा पुगेको छ । लामो सयमदेखि ओरालो गतिमा रहेको शेयर बजारले मंगलबारदेखि भने हरियो बाटो...

पर्यटन प्रवर्धनका कार्यक्रम स्थानीय सरकारको प्राथमिकतामा

काठमाडाैँ । रसुवा जिल्लाका पालिकाहरुले पर्यटन प्रवर्धनलाई आफ्नो बजेटको प्राथमिकता राखेका छन् । देशको आर्थिक मेरुदण्डको रुपमा मानिएको नेपालको पर्यटन उद्योगलाई प्राथमिकतामा राखेर स्थानीय पालिकाहरुले बजेट...

चलचित्र गौँथलीको अमेरिका राइट्स विक्री

चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ । सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो । ‘गौँथली’का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार...

बझाङमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशको बझाङमा जीप दुर्घटना हुँदा ३ जनाको निधन भएको छ । प्राप्त जानकारी अनुसार शनिबार बझाङकाे केदारस्यूँ गाउँपालिका वडा नं. ७ को सुङगरे भन्ने...

रोटरी क्लब अफ डिल्लीबजारद्वारा २६ औँ स्थापना दिवस भव्यताकासाथ सम्पन्न

रोटरी क्लब अफ डिल्लीबजारले आफ्नो २६ औँ स्थापना दिवस कार्यक्रम भव्यताका साथ सफलतापूर्वक सम्पन्न गरेको छ। यही मिति २०८३ साल आषाढ २४ गते (जुलाई ८,...

‘बागमती प्रदेशका पर्यटकीय गन्तव्य : सम्भावना, चुनौती र भावी कार्यदिशा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, २३ असार । केन्द्रीय राजधानी रहेको बागमती प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यको खोजी गर्दै पर्यटन क्षेत्रको सम्भावना, चुनौती र भावी कार्यदिशा बारे एक दिने...

रोटरी क्लब डिल्लीबजारद्वारा सम्पदा संरक्षण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ डिल्लीबजारले रोटरी वर्ष २०२६/०२७ लाई सम्पदा संरक्षणमा योगदान गरेर शुरुआत गरेको छ । रोटरी क्लब डिल्लीबजारले रोटरी वर्षको पहिलो दिन जुलाई १...

सुरेन्द्र ढकाल फाउन्डेसनद्वारा आर्थिक सहयोग प्रदान

रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले बाँके जिल्लाको खजुरा गाउँपालिका–२, गौघाटस्थित योगी माध्यमिक विद्यालयमा विद्यार्थीहरूको खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गर्न लागेका तीनवटा सिमेन्टेड टेबल...

राेटरी क्लबद्वारा आँखा शिविर तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ डिल्लीबजारले चन्द्रागिरि नगरपालिकामा सञ्चालन गरेको आँखा स्वास्थ्य शिविर अन्तर्गत पहिचान भएका विद्यार्थीहरूलाई चश्मा वितरण तथा शिविर समापन कार्यक्रम भव्य रूपमा सम्पन्न...

जीवन सङ्घर्ष र प्रेरणाको दस्तावेज ‘अझै उकालो बाँकी छ’ पुस्तकको विमोचन

रोटरी क्लब अफ डिल्लिबजारले क्लबका पूर्व अध्यक्ष (पास्ट प्रेसिडेन्ट) तथा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष श्री लक्ष बहादुर केसीकाे जीवनीमा आधारित भरतविक्रम ढकालद्वारा लिखित आत्मकथात्मक...

रोड टु यूएफसीमा रविन्द्र ढाँटको ऐतिहासिक जित, सेमिफाइनलमा प्रवेश

जुरीख। नेपाली मिक्स्ड मार्सल आर्ट्स (MMA) खेलाडी रविन्द्र ढाँट ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगिता `रोड टु यूएफसी सिजन ५‘ (Road to UFC Season 5)...

नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको नव निर्वाचित कार्य समितिलाई प्रमाणपत्र वितरण

नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको दोश्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा कार्यक्रमका...

विद्यालयस्तरीय सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंको आयोजना तथा रोट्र्याक्ट क्लब अफ डिल्लिबजारको सहकार्यमा “विद्यालयस्तरीय बालबालिकासँग सडक सुरक्षा सचेतनामूलक कार्यक्रम” सम्पन्न भएको छ। सोमबार काठमाडौँको मैतिदेवीस्थित अल्बर्ट सेकेन्डरी...

रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंद्वारा आयोजित विद्यालयस्तरीय आँखा स्वास्थ्य शिविर सम्पन्न

रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले चन्द्रागिरी नगरपालिकाअन्तर्गतका सार्वजनिक विद्यालयका विद्यार्थीहरूको आँखा स्वास्थ्य सुधार तथा दृष्टि समस्याको पहिचान गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको विद्यालयस्तरीय आँखा परीक्षण...

स्वरोजगार र सीप विकास तालिम पछि महिला समूहलाई सीड मनी वितरण

रोटरी क्लब अफ डिल्लिबजारले बाल बिकास समाजसँगको सहकार्यमा बिपन्न तथा सिमान्तकृत महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सञ्चालन गर्दै आएको स्वरोजगार तथा सीपमूलक तालिम कार्यक्रमअन्तर्गत चार...

१७ एनआरएन चिकित्सकहरूको दर्ता खारेजीप्रति युरोपका नेपाली डाक्टरहरूको आपत्ती

स्विट्जरल्याण्ड। युरोपस्थित नेपाली स्वास्थ्यकर्मीहरूको संस्था “सोसाइटी अफ नेपलिज् हेल्थकेयर प्रोफेसनल्स इन युरोप” (SNHPE) ले नेपाल मेडिकल काउन्सिल (NMC) द्वारा १७ जना गैरआवासीय नेपाली (NRN)...

रोटरी क्लब डिल्लिबजारद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

रोटरी क्लब डिल्लिबजार–काठमाडौंले हालै असामयिक निधन भएका रोटरियन सौरव पन्तको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । क्लबले गत आइतबार असामयिक निधन भएका क्लबका सक्रिय...