जर्मनी/ नेपाल स्वीस डटकमको बिशेष प्रस्तुतिमा गैर आबासीय नेपाली संघका अध्यक्षका एकजना प्रत्यासी कुमार पन्तसँग कुराकानी गरेका छौ। बर्तमान केन्द्रिय उपाध्यक्ष समेत रहेका पन्तलाई हामीले तपाई अध्यक्षमा बिजयी बने एनआरएनलाई कुन बाटोमा डोर्याउनु हुनुहुन्छ भनी सोधेका छौ।

साथै चुनावको बेला करौडौ खर्च गर्ने एनआरएनमा देखा परेको बिकृति रोक्न के गर्नु पर्छ ? र सहमति बने तपाई पुन: उपाध्यक्षमा दोहोर्याउने सम्भावना छ भनी सोधेका छौ।

Previous articleधोको
Next articleएनआरएनए स्वीट्जरल्याण्डको पञ्जिकृत सदस्य बन्ने समय थप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here