१५ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड । रा. प्र. पा. नेपालको भातृ संगठन प्रबासी नेपाली एकता समाजको युरोपमा संगठन बिस्तार गर्ने क्रममा ०८ सेप्टम्बर २०१६ का दिन जर्मनीको ह्याम्बर्ग शहरमा  एक कार्यक्रमको बीच जर्मनीमा बसोबास गर्ने राजसंस्था प्रति आस्था राख्ने नेपाली दाजुभाई दिदीबहिनीहरुको भेलाले बिजयबिक्रम  शाहिको अध्यक्षतामा प्रबासी नेपाली एकता समाजको १४ सदस्यिय  कार्य समिति गठन गरेको छ । समितिमा गम्बिर उपाध्याय (उपाध्यक्ष), काली दास तिवारी (महासचिव), बिकाश कार्की (सचिव), टंक खत्री (कोषाध्यक्ष),  देबेन्द्र सितौला (सदस्य), रोषन दाहाल (सदस्य), मासुम राणा (सदस्य),  आबिष कार्की (सदस्य), प्रजलमान श्रेष्ठ   (सदस्य)  , सरोज अधिकारी (सदस्य), पर्मेस्वर लम्साल (सदस्य), बिजय थापा (सदस्य) छन् । त्यसैगरीबरिष्ठ  सल्लाकारमा  सरोज  शाही छन् ।

Previous articleस्वं.खपॉंगी प्रति श्रध्दान्जली सहित पुस्तक प्रकाशन गरिने
Next articleभूतपूर्व गोर्खा सैनिकले मुद्दा हारे, पेन्सनमा भेदभाव नभएको युरोपेली अदालतको ठहर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here