अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनासको चौंथो युरोपेली नेपाली नृत्य एवं प्रथम नेपाली गायन प्रतियोगिता कार्यक्रममा स्विटजरल्याण्डका कलाकारहरु द्वारा कार्यक्रमको उद्धाटन सत्रमा “गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली” बोलको गीतमा राष्ट्रभक्तिको भावनाले ओटप्रोट एक नृत्य प्रस्तुत गरेका थिए।

Previous articleराष्ट्रपतिसमक्ष स्विट्जरल्याण्डका राजदूत डा. उर्स हेरेनको बिदाइ भेट
Next articleयुरो कपमा स्विट्जरल्याण्डसंग अल्बानिया पराजित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here