८ मे २०१६, स्विटजरल्याण्ड। यहि मे महिनाको १४ र १५ तारीखको दिन स्विटजरल्याण्डको बासेल शहरमा आयोजना हुने चौंथो ईनास युरोप स्तरीय कार्यक्रममा सहभागी हुन बेल्जियमबाट धेरै व्यक्तित्वहरुको चाहाना देखिएकोले बेल्जियमबाट स्विटजरल्याण्ड कार्यक्रममा जानको लागि ३७ सिट भएको बसको ब्यबस्था गरिएको जानकारी ईनास बेल्जियमले फेसबुक मार्फट सार्वजनिक गरेको छ। बसबाट कार्यक्रममा जान ईच्छुक महानुभावहरुलाई तल उल्लेखित ब्यक्तिहरु लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्पर्क ब्यक्तिहरु:

अर्जुन काफ्ले: ०४८५ ९२ ७७ ६०

श्याम श्रेष्ठ: ०४८५ ६८ ५२ ४८

बिनिता रिमाल: ०४८५ ५६ ८९ ६१

टीका निरौला: ०४८५ ५० ६८ ४१           

सोफिया महर्जन कार्की: ०४८९ ३३ १२ ६६

Previous articleइनासको चौथो युरोपिएन कार्यक्रमको तयारी तिब्र (प्रोमो सहित)
Next articleईनास कार्यक्रमको अन्तिम तयारी पुरा (नयाँ प्रोमो भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here