१० मे २०१६, स्विटजरल्याण्ड। ईनासको यहि मे १५ तारीख दिनको १३:०० बजेबाट सुरु हुने चौंथो युरोपेली नृत्य र प्रथम गायन प्रतियोगिताको अन्तिम तयारी पुरा भएको समाचार प्राप्त भएको छ। यसैबीच ईनासको मिडिया पार्टनर नेपालस्वीस डट कमले एक नयाँ प्रोमोसनल भिडियो मार्फत कार्यक्रमका जानकारीहरु सार्वजनिक गरेको छ।

कार्यक्रम सम्बन्धि जानकारी:

ईनासको चौंथो युरोपेली नृत्य र प्रथम गायन प्रतियोगिता

            प्रवेश शुल्क: प्रति ब्यक्ति २५ स्विस फ्रयाङकस् (डिनर सहित)           

मिति/समय: १५ मे २०१६, १३.०० बजेबाट

कार्यक्रम स्थान: UNION Klybeckstrasse 5, 4007 Basel

बासेलको ट्रेन स्टेसनबाट १५ मे २०१६ को कार्यक्रम स्थल युनियन हल:

ट्रेन स्टेसनको अगाडिबाट ट्राम नम्बर ८ (Tram 8, Direction: Weil am Rhein) लिई ब्ल्यसिरिङमा (Bläsiring) मा उत्रिने। ट्राम रोक्ने ठाउँकै अगाडि कार्यक्रम स्थल।

Previous articleईनास कार्यक्रममा बेल्जियमबाट स्विटजरल्याण्ड जान बसको ब्यबस्था गरिदै
Next articleभिन्टेज मोटर एक्स्पोको तयारी पूरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here