इनासको चौथो युरोपिएन कार्यक्रम नजिकिदैं गर्दा यसको प्रचार प्रसारलाई तिब्र बनाइएको छ। यसैबीच इनास स्पेनका ग्लोबल प्रतिनिधि तथा इनास ग्लोबलका मिडिया संयोजक समेत रहेका प्रकाश तिवारीले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्विजरल्याण्ड तथा युरोपको आयोजनामा स्विटजरल्याण्डको बासेल शहरमा यहि मे १४ र १५ मा सम्पन्न हुन लागेको चौंथो युरोपिएन क्षेत्रीय बैठक, चौथो नेपाली एकल नृत्य तथा प्रथम युरोपेली नेपाली एकल गायन प्रतियोगिताका बारेमा विभिन्न जानकारीहरु समेटिएको प्रोमो तयार गरि सार्बजनिक गरेका छन्। 

Previous articleनवराज घिमिरेको गीति एल्बम दौडान सार्वजनिक
Next articleईनास कार्यक्रममा बेल्जियमबाट स्विटजरल्याण्ड जान बसको ब्यबस्था गरिदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here