२१ अप्रिल २०१६, स्विटजरल्याण्ड। यहि अप्रिल २४ मा स्विटजरल्याणडको उस्टर शहरमा बिमला हायोज र बर्षा हायोज द्वारा आयोजित नेपाली नयाँ बर्ष २०७३ कार्यक्रममा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गर्न लोकप्रिय नेपाली गायिका अन्जु पन्त आज दिनको १३.२० बजे स्विटजरल्याण्ड आईपुगेकि छिन्। उनलाई गौरी बर्तौला, तिलक थापा र कार्यक्रम आयोजिका बिमला हायोजले जुरीख विमानस्थलमा हार्दिक स्वागत गरे। गायिका अन्जु पन्तले नयाँ बर्ष कार्यक्रममा धमाकेदार प्रस्तुति गर्ने अपेक्षा गरिएको छ।
Home स्विट्जरल्याण्ड भित्र नेपाली गतिविधि नयाँ बर्ष कार्यक्रमका लागि गायिका अन्जु पन्त स्विटजरल्याण्ड आईपुगिन




