२१ अप्रिल २०१६, स्विटजरल्याण्ड। रोजर फेडेरर विश्व प्रसिद्ध टेनिस खेलाडि हुन्। टेनिस कोर्टमा मात्र होइन उनको प्रभाव फेशनमा पनि रहेको खुलासा भएको छ। “स्पोर्टस् ईलुस्ट्रेटेड” ले प्रकाशित गरेको “फेसनेबल ५०” को लिष्टमा ३४ बर्षिय फेडेरर परेका छन्। टप १० मा नपरेपनि उनि टप ५० भित्र पर्न सफल भए। उनको फेसन कन्सेप्टलाई सौम्य, लक्जरियस र आधुनिक भनि चित्रण गरिएको छ।

Previous articleभूकम्पपीडितलाई बास कै चिन्ता, अझै हटेन भग्नावशेष
Next articleनयाँ बर्ष कार्यक्रमका लागि गायिका अन्जु पन्त स्विटजरल्याण्ड आईपुगिन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here