२६ मार्च २०१६, स्विट्जरल्याण्ड। भोली आईतबार बिहान समय परिवर्तन हुदै छ। आईतबार बिहानको २ बज्दा घडीको सुइलाई १ घण्टा अगाडि घुमाएर बिहानको ३ बजेको बनाउनु पर्छ।

युरोपमा हरेक वर्ष घडीको समय  दुई पटक परिवर्तन गर्नु पर्ने हुन्छ। अक्टोबर महिनाको अन्तिम आईतबार देखि जाडो समय शुरु हुन्छ भने मार्च महिनाको अन्तिम आईतबार देखि गर्मी समय शुरु हुन्छ।आज शनिवार राती सुत्न जानु अगाडि घडीको समय मिलाउन नभुल्नु होला।कतै तपाइको शुभ-कार्यमा ढिला हुन सक्छ।

sommer

Previous articleकाराचिचलाई ४० बर्ष काराबास
Next articleस्वर्गीय चौधरीको परिवारलाई फुजैराहबाट सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here