१३ मार्च २०१६, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै १०६ औं अन्तराष्ट्रिय नारी दिवस मनाउँदैछ। कार्यक्रमको उदघाटन पश्चात नेपाली बालिका देवांशी अर्यालले एक नेपाली गीत प्रस्तुत गरिन। महिला फोरम स्विटजरल्याण्डकी सदस्य श्रीमति अमिना श्रेष्ठद्वारा स्वागत भाषण गरिएको कार्यक्रममा स्विस नेपाली समाजका उपाघ्यक्ष एवं एनआरएनए स्विटजरल्याण्डका प्रमुख सल्लाहकार श्री पितम गुरुङ र अध्यक्ष श्री हिराबल गुरुङले शुभ-कामना मन्तब्य ब्यक्त गरे।

DSC_0358 DSC_0360 DSC_0362

Previous articleस्विटजरल्याण्डमा अन्तराष्ट्रिय नारी दिवसको उदघाटन
Next articleनेपाली संघ-संस्था र एनआरएनएमा हिस्सा बराबरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here