१३ मार्च २०१३, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले विभिन्न कार्यक्रमहरुको आयोजन गर्दै १०६ औं अन्तराष्ट्रिय महिला दिवस मनाउँदैछ। कार्यक्रममा स्विटजरल्याण्डका  महिला फोरम स्विटजरल्याण्डकी संयोजक श्रीमति शुभ लामाले सभापतित्वको आसन ग्रहण गरिन। साथै महामहिम राजदूत श्री दीपक धिताल प्रमुख अतिथि र नेपालबाट कार्यक्रमका लागि  आउनुभएकी महिलाविद प्रा. डा. मीना सिङ खडका कार्यक्रममा बिशेष अतिथिका रुपमा उपस्थित छन्। श्रीमति लामाले अतिथिहरुलाई खादा लगाई स्वागत गरिन।  नेपाली राष्ट्रिय गीतबाट प्रारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरु बाट दिपप्रज्वलन गरी उद्घाटन गरियो।

DSC_0340 DSC_0349

Previous articleकार्य प्रगतिको संकेत: सरकार द्वारा आवास पुनर्निर्माणलाई ६५ अर्ब निकासा
Next articleस्विटजरल्याण्डमा अन्तराष्ट्रिय महिला नारी दिवस अगाडी बढदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here