बिश्व मगर महासंघ युरोपको निमन्त्रणामा  बेल्जियम आउनु भएकी डीआइडी लिटिल मास्टर सिजनथ्रीकि बिजेता नेपालि चेली तेरिया मगर र साथमा  लोक गायिका लाली बुढाथोकी मगर र अमेरिका बाट आउनु भएका चर्चित गायक सुमन बुढा मगर स्विटजरल्याण्ड आउदै हुनुहुन्छ उक्त अबसरमा नेपाली एक्यबद्दता मंच(नेसोफ स्विस) स्विटजरल्याण्ड उहाहरुको हार्दिक स्वागत गर्दछ।  यसै सन्दर्भमा उहाहरुको प्रतिभाको सराहना र उच्च कदर गर्दै उहा हरु संग प्रत्यक्ष भेटघाट तथा स्वागत गर्ने तथा सयूक्त डिनर खाने कार्यक्रम राखेको हुदा स्विटजरल्याण्डमा भयका सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु तथा स्विसबासि नेपालि दाजुभाई दिदि बहिनि  हरु लाइ उपस्थित भइ नेपालि कलाकार हरुलाइ हौसल्ला र सम्मान प्रदान गर्नु हुन नेपालि  एक्यबद्धता मंच हार्दिक अनुरोध गर्दछ।

कार्यक्रम हुने स्थान
Mutschellenstrasse 114 ,8038 zurich (youthhostel ).
मिति र समय १२ फेब्रुअरी शुक्रबार बेलुका ६  बजे देखि

प्रवेश  निशुल्क 
डिनरको लागि इच्छुक महानुभाबहरुले बिहिबार बेलुका सम्ममा आफ्नो नाम सम्पर्क व्यक्ति लाइ टिपाउनु हुनु अनुरोध गरिन्छ.(खाना शुल्क आफै तिर्नु पर्ने छ)|
 
कार्यक्रम को लागि सम्पर्क 

कमल भट्ट जुरिच  ०७९७४३१०२४
अचुत प्रसाद फुयाल  ०७६४६६७१८४
सागर बिक     ०७६४९३९०२०

Previous articleरोकिएका ट्रक नेपाल प्रवेश
Next articleपूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here