०९ जनवरी २०१६, स्विटजरल्याण्ड। एन. आर. एन. ए. का प्रमुख संरक्षक श्री जीवा लामिछाने र उपाध्यक्ष श्री कुमार पन्त संगै जर्मनी निवासी युवा व्यवसायी रमेश अर्याल आज आयोजाना हुन गईरहेको ल्होसार कार्यक्रममा बिशेष अतिथिका रुपमा सहभागि हुन आज दिनको ११.३० बजे स्वटजरल्याण्डको राजधानी बेर्न आईपुगेका छन। श्री लामिछाने र श्री पन्तलाई हिजो स्विटजरल्याण्ड आईपुगेका एन. आर. एन. ए. का सचिव श्री अर्जुन कुमार श्रेष्ठ, एन. आर. एन. ए. आईसिसि सदस्य डा. विनय श्रेष्ठ, एन. आर. एन. ए. स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरुङ, सल्लाहकार पितम गुरूङ, युवा संयोजक अर्जुन बस्ताकोटी, कार्यसमिति सदस्य गुणराज शर्मा र गायक सुभाष सुन्दासले हार्दिक स्वागत गरे।

Previous articleएन. आर. एन. ए. सचिव अर्जुन कुमार श्रेष्ठलाई स्विटजरल्याण्डमा स्वागत
Next articleअन्तराष्ट्रिय नेपाली कलाकार समाज स्विट्जरल्याण्डले कार्यसमिती सदस्य थप गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here