०८ जनवरी २०१६, स्विटजरल्याण्ड। अफ्रिकी देश मालिमा एक स्वीस महिलाको हतियारधारीहरु को एक समुहले अपहरण गरेको समाचार २० मिनुटन डट सीएच (20min.ch) ले प्रकाशित गारेको छ। ए. एफ. पी. (Agence France-Presse, AFP) का अनुसार गए राती तिम्बुकतुमा अवस्थित उनकै घरबाट उनको अपहरण भएको हो। स्थानिय प्रत्रपत्रिकाका अनुसार उनलाई सन २०१२ मा „अनसार डिने“ नामक लडाकु समुहले अपहरण गरेको थियो। त्यस बखत उनलाई उक्त समुहले तिम्बुक्तु नर्फकन चेतावनी दिदैं फर्केमा उनको हत्या गर्ने धम्कि दिएको थियो। स्वीस संधिय सरकारको विदेश विभागले यस पटकको धटनाको अझैं पुष्टि गरेको छैन।

 

Previous articleमन्त्री विसेन्द्र पासवान बेल्जियम आउदै
Next articleबेलायतका राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here