०८ जनवरी २०१६, स्विटजरल्याण्ड। केन्सिङटन प्यालेसले एक ट्वीटरमार्फत राजकुमार ह्यारीको पहिलो औपचारिक नेपाल भ्रमण आगामी वसन्त ऋतुमा हुने जानकारी शुक्रबार दिएको छ। भ्रमणको विस्तृत विवरण आउन बाँकी नै छ। यसअघि बेलायतबाट महारानी एलिजावेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए। त्यसैगरी स्व. राजकुमारी डायना र राजकुमार चाल्र्सले नेपाल भ्रमण गरिसकेका छन्। 

Previous articleस्वीस महिलाको मालिमा अपहरण
Next articleबासेलमा प्रदर्शनि गरेको नेपाली लघु चलचित्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here