२५ डिसेम्बर २०१५, स्विटजरल्याण्ड। नेपाल सरकारले सुशील ज्ञवालीलाई पुनर्निर्माण प्राधिकरणको प्रमुखमा नियुक्त गरेको छ।मन्त्रिपरिषद्को २५.१२.२०१५ मा बसेको बैठकले पाल्पाका ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो। उनी पेसाले सीभील इञ्जिनियर हुन्। ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक थिए।

प्राधिकरणको सीईओ भएलगत्तै ज्ञवालीले पीडितकोसमेत सहभागितामा काम अघि बढाउने बताए। ‘व्यापक जनसहभागितामा पुनर्निर्माण र पुनर्स्थापनाको काम अघि बढ्नेछ,’ उनले भने, ‘शीघ्र काम सुरु गर्छु।’

Previous articleस्पेनमा शरणार्थीले जिते करोडौको चिट्ठा
Next articleसुभाष सुन्दासको शुभ-कामना र अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here