२५ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्ड वासी संगीतकार एवं गायक सुभाष सुन्दासले एक भिडियो सन्देश मार्फत नयाँ बर्ष २०१६ को अवसरमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गरेका छन्। साथै उनले ९ जनवरी २०१६ मा स्विट्जरल्याण्डको राजधानी बेर्नमा आयोजना हुने ल्होसार कार्यक्रममा आफ्नो प्रथम एल्वम “उड्न देउ” को बिमोचन हुने जानकारी गराउदै उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन उनले अनुरोध गरेका छन्।

Previous articleभुकम्प पुनर्निर्माण प्राधिकरणको सीईओमासुशील ज्ञवाली
Next articleअर्न्तराष्ट्रिय नेपाली कलाकार समाज, स्विट्जरल्याण्डको शुभ-कामना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here