हालै सम्पन्न भएको गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड  राष्ट्रिय समन्वय परिषदको नयाँ कार्यकाल २०१५-२०१७ को लागि नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई  सपथ ग्रहण गराउनुको साथै ” बुझ-बुझारथ तथा बिदाई ” कार्यक्रम बेर्न मा हुने भएकोले सम्पूर्ण नव निर्वाचित कार्य समितिका पदाधिकारी , निवर्तमान पदाधिकारी ,विधान समिति तथा निर्वाचन समिति २०१५ का सदस्स्यहरु साथै इच्क्षुक महानुभावहरुलाई उक्त कार्यक्रममा सहभागी भै दिनु हुन हार्दिक अनुरोध गर्दछु !

स्थान : Mattenenge 7 , 3011 Bern 

समय : १२ बजे अपराहन्न 

Date: 13 September 2015

बिष्णु थापा 

Previous articleगंगाधर गौतम एनआरएन बेल्जियमको अध्यक्षमा बिजयी
Next articleईन्द्रधनुष क्लवले बेल्जियममा तीज कार्यक्रम गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here