बर्तमान समयमा रा प्र पा नेपाल लोकप्रिय हुँदै गैइरहेको परिप्रेक्षमा विश्वका कतिपय मुलुकमा बसोबाँस गरेका राष्ट्रबादी नेपालीहरुले प्रबासी नेपाली एकता समाजको बिस्तार हुँदै गैइरहे सर्बबिदितै छ। हाल युरोपमा मात्र बेल्जियम, यु.के. , डेनमार्क , पोर्तुगाल र फ्रान्समा प्रबासी नेपाली एकता समजको साखा  गठन भै सकेको छ भने नेडरल्याण्ड मा केही दिन पछि गठन हुँदैछ ।
स्विट्जरल्याण्डमा पनि राष्ट्रबादी दाजु भाइ-दिदी बहिनिहरुले रा प्र पा नेपालको प्रबासी संगठन खोल्न इच्छा हुनु भए कृपया यो निम्न फोन न. मा वा email मा सम्पर्क गर्न हुनु सुचित गरियको छु ।
सुरेन्द्र अ्मात्य
युरोपिय प्रतिनिधि
प्रबाशी नेपाली एकत समाज, बेल्जियम
फोन नम्बर.  0032 489 778 773
ईमेल: belgonepal@gmail.com

Previous articleप्रवेशिकाको परीक्षाफल प्रकाशित, ४७ दशमलव ४३ प्रतिशत उत्तीर्ण
Next articleप्रवेशिका परीक्षामा खोटाङका १४ विद्यालय शून्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here